Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतीको कुटाईवाट श्रीमान गंभिर घाईते, तम्घासमा उपचार हुन सकेन, पाल्पा रिफर

Published on 8:35:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ९ जेठ । गुल्मीको सिमिचौर गाविसमा आज आफ्नै श्रीमतीको कुटाईवाट एक व्यक्ति गंभिर घाईते वनेका छन् । यसरी घाईते हुनेमा सिमिचौर गाविस १ निवासी ५६ वर्षीय प्रेम वहादुर कुँवर रहेका छन् । सामान्य घरायसि झगडामा निजकी श्रीमती पविकला कुँवरले आज विहान आफ्नै घरमा श्रीमानको टाउकोमा धारिलो हतियार प्रयोग गरि सख्त घाईते वनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईते कुँवरको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि थप उपचारकोलागि पाल्पा रिफर गरिएको छ । घाईतेको टाउकोमा गंभिर चोट लागेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग