Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घमिरमा भलिबल, उपाधी निस्ती मदाने युवा क्लबलाई

Published on 3:30:00 AM //

गुल्मी, जेठ १३ । गुल्मीको घमिरमा आयोजित भलिवल प्रतियोगिताको उपाधी निस्ती मदाने युवा क्लबले हात पारेको छ । निस्ती मदाने युवा क्लबले आयोजक देबिस्थान युवा क्लबलाई पराजित गर्दै उपाधी रक्षा गर्ने सफल भएको हो । तृतीय स्थानको उपाधी भने मनकामना युवा क्लवले हात पारेको छ । प्रतियोगितामा जम्मा ९ समुहले सहभागिता जनाएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग