Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसएलसीमा फेल भएपछि आत्महत्या

Published on 3:25:00 AM //

चितवन, जेठ २८ एसएलसीमा अनुतिर्ण भएपछि चितवनमा एक जना विद्यार्थीले आत्महत्या गरेका छन् ।
स्काईराईडर आवासीय उच्चमाबि रत्ननगरबाट एलएलसी परीक्षा दिएका रत्ननगर ७ कपरखोरीका १६ बर्षका अनिस अम्गाईले आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
यसअघिसम्म शत प्रतिशत नतिजा ल्याउँदै आएको स्काईराईडर आवासीय उच्चमाबिमा यस पटक तीन जना विद्यार्थी अनुतिर्ण भएका थिए । एक सय ३० जना विद्यार्थीले एसएलसी दिएकोमा ७३ जना विशिष्ट श्रेणीमा ५२ जना प्रथम र २ जना दोश्रो श्रेणीमा उत्तिर्ण भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग