Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला हिसां बिरुद्धको २ दिने तालिम तम्घासमा सुरु

Published on 6:35:00 PM //


संगिता कुवँर
भाद्र ९,  गुल्मी । महिला मानबअधिकार रक्षक सञ्जाल गुल्मीको आयोजनामा तम्घासमा २ दिने महिला हिसां बिरुद्धको तालिम सुरु भएको छ  उद्योग बाणिज्य संघको सभाहलमा सुरुभएको तालिमको पहिलो दिन आज महिला हिसां र यसको कानुनको बारेमा सञ्जालका केन्द्रीय सचिबालय सदस्य लक्ष्मी न्योपानेले जानकारी गराउनुभएको थियो । तालिममा सञ्जालका सदस्य एबम महिला अधिकारकर्मि महिला पत्रकारको सहभागीता रहेको छ । तालिमको उद्घाटन कार्यक्रममा महिला मानबअधिकार सञ्जालका पश्चिमाञ्चल संयोजक इन्दिरा आर्चाया र सञ्जालका गुल्मी जिल्ला उपाध्यक्ष जानकी गौतमको उपस्थीती रहेको थियो । तालिमको अन्तिम दिन नेपालमा महिला हिसां न्युनिकरणका लागी महिला मानबअधिकार रक्षकको भुमिकाको बिषयमा जानकारी गराइने सञ्जालले जनाएको छ ।...............

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग