Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा हाम फालेकी युवतीलाई मृत अवस्थामा निकालियो

Published on 6:38:00 PM //

जनार्दन घिमिरे
​गुल्मी, ९ भदौं । गुल्मीको छल्दी पनाहा खोलामा हाम फालेकि एक युवती केहीवेर अघि मृत अवस्थामा फेलापरेकि छन् । हरियो कुर्ता र रातो सुरुवाल लगाएकि करिव २७ वर्षकि उक्त युवतीलाई स्थानीयवासीहरुले २० मिनेटपछि  मृत अवस्थामा पौडेर  खोलावाट वाहिर निकालेका थिए ।  अर्खले र हस्तिचौर गाविसको विचमा पर्ने उक्त खोला नजिकै खेतको डिलवाट उनी अचानक हाम फालेको स्थानीय डिल्लीराज पन्थीले जानकारी दिनु भएको छ । उक्त युवतिको पहिचान हुन भने अझै सकेको छैन । अनुसन्धानका लागि प्रहरी टोली अहिले घटना स्थलमा पुगि सकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग