Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अघिल्लो चुनावमा गोकर्ण बिष्टलाई हराएका एमाओवादीका सागरले टिकट पाएनन्

Published on 1:47:00 AM //

गुल्मी - संविधानसभाको पहिलो निर्वाचनमा गुल्मी क्षेत्र नं ३ बाट प्रत्यक्ष चुनाव जितेका वाइसिएलका नेता चन्द्र बहादुर थापा "सागर"लाई एमाओवादीले टिकट नदिने भएको छ ।
अघिल्लो निर्वाचनमा एमाओवादीका सागरले नेकपा एमालेका नेता गोकर्ण विष्टलाई पराजित गरेका थिए । अहिले सो क्षेत्रमा एमाओवादीले केन्द्रिय सदस्य वामदेव क्षेत्रीलाई उम्मेदवार घोषणा गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग