Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब ठुलापोखरा पनि खुल्ला दिशामुक्त क्षेत्र

Published on 12:34:00 AM //

दिपेन्द्र श्रेष्ठ
खुल्ला दिशामुक्त अभियान अण्तर्गत अर्घाखाँचिको ठुलापोखरा गाबिस पनि असौज १५ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । सो कार्यक्रममा प्रमुख आतिथ्य्ता जिल्ला खानेपानी डिभिजन कार्यलय अर्घाखाँचिका संयोजक ध्रुब गिरि र ठुलापोखरा गाबिस सचिब पुस्करनाथ आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम समपन्न भएको हो ।
गाबिसमा अभियान थालनि गत बर्षको माघ १४ गतेबाट सुरु भई यसै बर्ष भदौ २१ गते गुणस्तर अनुगमनबाट स्वीकृति पाएपछि ठुलापोखरा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । कार्यक्रममा राजनैतिक दल, नागरिक समाज र संघसस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य र स्थानिय छ वटा बिधालयका छात्रछात्राहरुले बिभिन्न सरसफाई समबन्धी र्‍याली समेत निकालेका थिए ।
सो घोषणा कार्यक्रमको संचालन गोपाल प्रसाद पौड्यालले गर्नुभएको थियो समापन गाबिस सचिब पुस्करनाथ आचार्यले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग