Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भगवतिको अध्यक्षमा पाण्डे

Published on 4:56:00 PM //

अनिल खत्री 
गुल्मी, कार्तिक २६ । भगवती आर्दश युवा क्लव भगवति ८ र ५ को दोस्रो साधारण सभा आज भगवति शिवालय मन्दिर भगवति वडा नं ८ अर्घाखाँचीमा  सम्पन्न भएको छ । सभाले शोभाखर पाण्डेयको अध्यक्षतामा ४७ सदस्यीय संञ्चालन समिती चयन गरेको छ । जसकोे उपाध्यक्ष बालकृण्ण पाण्डे, सचिव क्रृषिराम पाण्डे, सहसचिवमा शंकर पाण्डे, कोषाध्यक्षमा महेश प्रसाद पाण्डे तथा सचिवालय सदस्यहरुमा भानुभत्त पौडेया्ल, भिमलाल पाण्डे, मोहन प्रसाद पाण्डे, नारायण प्रसाद पाण्डे, एंव सुदिप पाण्डे रहनुभएको साधारण सभाको चन्द्रमणि पाण्डेको अध्यक्षतामा संम्पन कार्याक्रमको संञ्चालन  सुदिप पाण्डे एंव स्वगत मन्तव्य मोहन प्रसाद पाण्डेले गर्नुभएको काशिराम पाण्डेयले जानकारी दिनुभयो ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग