Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुँदै बिदा भए सचिन

Published on 3:51:00 PM //

काठमाडौं, १ मंसिर । वेस्ट इन्डीज र भारतको बीच दुई टेस्ट म्याच श्रृङ्खलाको दोस्रो तथा अन्तिम दिन शनिबार सचिन तेन्दुलकरको  जीवनको अन्तिम म्याच हो ।
 सन् १९८९ बाट अन्तर्राष्ट्रिय म्याच खेल्न सुरु गरेका तेन्दुलकरले यो खेलसँगै क्रिकेटबाट सन्यास लिइका छन् । भारतीय स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरले जीवनको अन्तिम क्रिकेटमा शुक्रबार भने ७४ रन बनाएर आउट भएका थिए । म्याच सकेर निस्कदा उनका आखाँमा आशु आएको थियो । अहिले खेल मैदानमा सचिनका धेरै फ्यानहरु उनलाई हेर्न आएका छन् । -एजेन्सिको सहयोगमा











Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग