Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अप्डेट: साउदीबाट काठमाडौ आई पुगेका गुल्मीका युवक तीन दिन पछि फेला परे !

Published on 10:35:00 PM //

गुल्मी, कार्तिक २२ । साउदी अरबबाट मंगलबार बेलुकी काठमाडौं आइपुगेका गुल्मी भुर्तुङ ६ रातामाटाका ३५ वर्षीय कृष्ण गिरी बुधबारदेखि काठमाडौंबाटै बेपत्ता भएका गिरी मकवानपुरबाट सकुशल फेला परेको परवारले जनाएको छ ।
साउदी अरबबाट मंगलबार बेलुकी काठमाडौं आइपुगे पछि गिरी वेपत्ता भएको उनका बुवा टिका गिरीले बताएका थिए । गिरीले २० गते घर गुल्मी भुर्तुङ आउन लागेको बताएका थिए तर त्यसपछी उनको फोन समेत स्वीच अफ रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग