Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जलजलामा जन्मियो टाउको नभएको २ मुख ३ नाक भएको बच्चा !

Published on 10:26:00 PM //

शान्ति छन्त्याल
बागलुङ, कार्तिक २२ । बागलुङको जलजलामा अनौंठो बच्चा जन्मिएको छ । जलजला गाविस वडा नं १ निबासी २० बर्षिया डिलसरा विकले आज बिहान ग्वालीचौर उपस्वास्थ्यचौकीमा दुईवटा मुख भएको, तीनवटा नाक भएको, दुई आँखामध्ये एक आँखा पछाडिपट्टि भएको, एउटा कान र टाउको नभएको शिशु जन्माएकी हुन् ।
शिशुको जन्मेको १० मिनेटमै मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ । आमाको स्वास्थ्य अबस्था भने सामान्य रहेको जनाईएको छ


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग