Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्याङ्जामा एमाले र कांग्रेसको बुथ कब्जामा आरोप प्रत्यारोप

Published on 4:52:00 PM //

स्याङ्जा, मंसिर ४ । स्याङजाको क्षेत्र नम्बर ३ अन्तर्गत पेलाकोटका ४ मतदान केन्द्रका बुथ एमालेले कब्जा गरेको छ । पेलाकोटको महेन्द्र प्रावि, राष्ट्रिय मावि, सरस्वती उच्च माविमा गरी तीन वटा मतदानकेन्द्र र आलामदेवी गाविसको अमरदीप प्राविमा एमालेले बुथ कब्जा गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
यस्तै स्याङ्जा ३ कै बिर्घा गाविसको जनता प्रावि, जनता उच्च मावि र सरस्वती प्राविमा रहेको मतदान केन्द्रमा कांग्रेसले कब्जा गरेको नेकपा एमालेले आरोप लगाएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग