Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी क्षेत्र नं. १ बाट कुन गाबिसबाट कुन पर्टिलाई कती मत?

Published on 9:12:00 PM //

भर्खरै सम्पन्न संबिधान सभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ मा कुन गाविसबाट कस्ले कती मत ल्याए त ? हेरौ गुल्मीन्युज डट कमका सहकर्मी प्रेम सुनारको सहयोगमा तयार पारिएको मुख्य दलहरुले गाबिस अनुसार प्राप्त मततालिका ।
गाबिस
नेपाली कांग्रेस
नेकपा एमाले
एमाओवादी

ठुलो लुम्पेक
२६४
१०८७
५०५

विशुखर्क
२७८
१३२
४४६

हँसरा
५१०
४६९
१३१

हरेवा
३४९
२९३
९९

शान्तिपुर
६०२
४९५
२१०

हर्राचौर
४०६
८२
१३५

तुराङ
३३४
६७४
४०४

अस्लेवा
५२३
४६१
१०२

आँपचौर
६१९
६५३
१२५

भुर्तुङ
५२४
३९१
१८२

ग्वाघा
३१५
१७५
१९३

रुपाकोट
६१४
४१६
२१८

अर्वेनी
३४२
५८६
३०४

जयखानी
१८१
१३५
१३३

पुर्तिघाट
३११
२२४
२१९

फोक्सीङ
५३६
३०७
१७४

जोहाङ
९०८
५२२
१६३

लिम्घा
२८२
६६९
२२०

अर्लाङ्गकोट
४१३
२०४
६५

जुनियाँ
२६२
४३१
१९५

कुर्घा
४५४
५३८
६४

भार्से
४८३
७६
१०३

खड्गकोट
३७८
७०१
२४२

हर्मीचौर
४३३
५२८
१०९

अर्जेवा
२६९
१८४
२९१

अन्य मत राप्रपा, जनमोर्चा लगायतका विभिन्न साना दलमा बाँडिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग