Gulmi Candidates CA Election
Published on
6:52:00 AM //
हाल, नेकपा एमालेको प्रचार विभाग र संस्कृति विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीको जन्म बि.सं.२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ मा भएको हो ।
नारायणदत्त र पुण्यकलाका छोरा प्रदीपकुमार ज्ञवालीका एक छोरी र दुई छोरा छन् । बि.सं २०२८ सालदेखि राजनीतिमा लागेका ज्ञवाली..... पुरा पढ्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीको जन्म वि.स. २०१८ साल बैसाख २ गते हुँगा गाविस– ७, गुल्मीमा भएको हो । ईश्वरीप्रसाद र हरिकलाका छोरा चन्द्र भण्डारीले २०३३ सालदेखि राजनीतिक यात्रा शुरु गर्नुभएको हो । समाजशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर भण्डारी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री हुनुहुन्छ । भण्डारी विद्यावारिधि गर्दै हुनुहुन्छ ।..... पुरा पढ्नुहोस्
त्रैलोक्यप्रताप सेनको जन्म वि.सं.२०१२ साल भदौ १८ गते बाँझेकटरी गाविस ९, गुल्मीमा भएको हो । घनबहादुर सेन र टीकादेवी सेनका छोरा त्रैलोक्य सेनले २०२८ सालदेखि नेविसंघबाट राजनीति सुरु गर्नुभएको हो । मानविकी संकायमा स्नातकोत्तर गरेका सेन नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।..... पुरा पढ्नुहोस्
कृष्णबहादुर छन्त्याल थापाको जन्म वि.सं.२०१० साल माघ ७ गते भार्र्से गाविस– ३, गुल्मीमा भएको हो । नरसिंह थापा र देवकी थापा छन्त्यालका छोरा कृष्णबहादुरले ३०३२ सालदेखि राजनीति शुरु गर्नुभएको हो । विद्यावारिधी गरेका छन्त्यालले त्रिभुवन विश्वविद्यालयको स्वास्थ्य विभागको प्रमुख भएर प्राध्यापन गर्नुभयो । उहाँ नेपाली कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ ।..... पुरा पढ्नुहोस्
नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्णराज विष्टको जन्म वि.स.२०२२ साल असार १७ गते गुल्मी जिल्लाको दोहली गाविस ३ मा भएको हो । भीमबहादुर विष्ट र चिन्तकला बिष्टका छोरा गोकर्णराज बिष्टले २०३५ सालदेखि राजनीति सुरु गर्नुभएको हो । २०४० सालमा लोकसेवा आयोग लडेर नाम निकालेका बिष्ट तत्कालीन अञ्चलाधीश काजीमान कन्दङ्वासँग जागिरको पहिलो दिननै विवाद परेपछि सरकारी जागिर छोडेर..... पुरा पढ्नुहोस्
अशोक थापाको जन्म वि.सं.२०३४ साल भदौ २९ गते सिमिचौर गाविस ७ गुल्मीमा भएको हो । तिलकबहादुर थापा र श्यामकला थापाका छोरा अशोकले एसएलसी पास गर्नुभएको छ । २०५५ सालदेखि राजनीति थालेका थापाले ०५६ सालमा पार्टीको सदस्यता लिनुभएको थियो । तत्कालिन नेकपा माओवादीको लडाकुका रुपमा र सांस्कृतिक मोर्चामा काम गरेका थापा अहिले..... पुरा पढ्नुहोस्
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वामदेव क्षेत्री(घिमिरे)को जन्म २०१४ साल चैत २९ गते गुल्मी जिल्लाको पूर्कोट दह गाविस–९ डडुवामा भएको हो । क्षेत्री नरिश्वर घिमिरे र पवित्रा घिमिरेका छोरा हुनुहुन्छ । २०३१ सालमा तत्कालीन नेकपा चौम(चौथो महाधिवेशन)बाट कम्यूनिष्ट राजनीतिमा लागेका क्षेत्रीले..... पुरा पढ्नुहोस्
मैनाकुमारी भण्डारीको जन्म वि.स. २०१५ साल असोज १५ गते जुनिया गाविस– ७ गुल्मीमा भएको हो । हाल उहाँ जुहाङ गाविस १ चोरकाटेमा बस्नुहुन्छ । उहाँका बुबाको नाम भक्तबहादुर विष्ट र आमाको नाम चन्द्रकला बिष्ट हो । भण्डारीले २०३७ सालदेखि अनेरास्ववियूबाट राजनीति सुरु गर्नुभएको हो । शिक्षा संकायबाट..... पुरा पढ्नुहोस्
बि.सं.२०३३ साल आषाढ ६ गते गुल्मीको हर्राचौर–२ झारखर्कमा जन्मेका सुदर्शन बरालको राजनीतिक जीवन २०४६ सालदेखि शुरु भएको हो । बराल बि.सं. २०६४ सालको संविधान सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्वर १ बाट १४ हजार १ सय ६५ मत पाएर निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी..... पुरा पढ्नुहोस्









