Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाई काटेको विरोधमा महायज्ञ गरिने

Published on 8:51:00 PM //

काठमाडौ, मंसिर २२ - व्यावसायिक प्रयोजनका लागि गाई काटिने गरेको र त्यसलाई तुरुन्त रोक्न गौ भागवत समितिले राज्य निकायलाई आग्रह गरेको छ ।
राजधानीमा शनिबार पत्रकार सम्मेलन गरि समितिले गाई काटेको विरोधमा पुस १ गतेदेखि ९ गतेसम्म सिरहाको लहानमा महायज्ञ गरिने जनाएको छ ।
तीन वर्षअघि सिरहा जिल्लाको लहानमा गाई काटिएको र त्यसलाई लिएर नगरपालिकालाई दबाब दिएपछि गाई काटिएको ठाँउमा २ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।
त्यसपछि सिरहामा गाई नकाटिए पनि नजिकको जिल्ला सुनसरीलगायतका ठाँउमा अझै पनि गाई काटेर बेचिरहेको श्री निवास आर्चाय गुरुमहाराजले बताए ।
- ईकान्तिपुर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग