Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाग्लुंगमा बिद्यालय तोडफोड गरि लाखौको क्षति

Published on 2:27:00 PM //

बाग्लुंग, १४  माघ - अज्ञात समूहले जिल्लाको सिगाना गाबिस स्थित श्री सिगाना माध्यामिक बिधालय लामिचौर मा तोडफोड गरि लाखौको धनमाल नस्ट परेका छन् । गएराती उक्त समुहले बिधालय को पर्खाल र प्रवेशद्वार मा तोडफोड गर्नुका साथै प्रशासन शाखामा रहेको महत्वपुर्ण कागजात हरु लुटी लागेका छन् । बेलुका घटना घटेपनि स्थानीयबासीले बिहान मात्रै घटनाको बारेमा थाहा पाएका थिए ।घटना कसले र किन घटाएको भन्ने कुरा अझै  खुल्न सकेको छैन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग