Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय बालिकालाई जबरजस्ती गर्ने गुल्मीका चन्द्र काठमाडौंमा पक्राउ

Published on 2:56:00 AM //

काठमाडौँ, माघ १३ । एक भारतीय बालिकालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा गुल्मी घमिर–४ घर भएका २७ बर्षीय चन्द्र कुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले माघ ११ गते दिउँसो करीब १ बजे चप्पली भद्रकाली ८ मा डेरा गरी बस्ने भारत दिल्ली घर भएकी ४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भनी पिडित बालिकाको बुबाले माघ १२ गते बेलुका प्रहरी प्रभाग बुढानिलकण्ठमा जानकारी गराएपछि खटिएको प्रहरीले निजलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको नेपाल प्रहरिले आफ्नो वेबसाईटमा जानकारी गराएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग