Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: एउटा खुरापाती बाबुको कारण आफैले बनाएर ३० बर्षदेखी उपयोग गर्दै आएको घर भत्काएर डेरा खोज्दै एक परिवार

Published on 1:51:00 AM //

रेडियो कार्यक्रम "ओझेलका खबर" समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।

यो हप्ताको ओझेलका खबरमा प्रस्तुत गरिएका बिषयहरु: 
  • एउटा यस्ता खुरापाती बाबु जस्को कारणले आफ्नै ३० बर्ष पुरानो घर भत्काएर परिवारै बसाईँसराँई गर्न वाध्य
  • २ महिना देखी बिज्ञान शिक्षक गायब, एस.एल.सी दिने विद्यार्थीको बिचल्ली, शिक्षक खोज्न हिँडेका प्राचार्य पनि बेपत्ता
  •  सुनौँ यो हप्ताको ओझेलका खबर:



मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।


ओझेलका खबरका पुराना अंकहरु

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग