Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिवारले सहर्ष स्विकारेको एक सफल अन्तर्जातिय विवाह (बिशेष अडियो रिपोर्ट)

Published on 12:40:00 AM //

अझै पनि हाम्रो समाजका कतिपय रुढीवादी सोच भएका मानिसहरु दलित र गैह्र दलित युवा युवती विचको प्रेम सम्वन्ध सहन सक्दैनन् र उनिहरु विवाह गरेर महिनौं संगै वसे पनि उनिहरुलाई छुटाएर, चोख्याएर अन्यत्र विवाह गराई दिने गरेका छन् ।
यस्तो विकट गाउँमा भन्दा बढि प्रतिष्ठाका नाममा सदरमुकाम तम्घास सेरोफेरो लगाएतका शहरमा जहाँ शिक्षित सचेत रहेका हुन्छन्, तिनीहरु विचमा हुने गरेको प्रशस्त उदाहरणहरु छन् । तर विकट गाउँ दर्लिङ्गका एक जोडीले भने अन्तरजातिय विवाह गरेर कुनै जालझेल सहनु परेन् ।
मगरको छोराले बिश्वकर्माकी छोरी विवाह गरेर निर्धक्क घर भित्राए, परिवारले सहर्ष स्वीकार गरे। तिनै उदाहरणीय जोडीको सफल अन्तरजातिय विवाह सम्वन्ध कोट्याउँदै हुनुहुन्छ गुल्मीन्युज सहकर्मी प्रेम सुनार, सुनौ:


मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग