Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको क्षेत्र नम्वर १ का विद्यालयमा एसएलसी मैत्री कक्षाहरु संचालन

Published on 3:06:00 AM //

गुल्मी, माघ २० । गुल्मीको क्षेत्र नम्बर १ का विद्यालयहरुले एसएलसी मैत्री कक्षाहरु संचालन गरेका छन् । चैतमा हुने एसएलसीमा प्रभावकारी नतिजा हासिल गर्नका विद्यालयहरुले एसएलसी मैत्री वातावरणको सिर्जना गरेर अध्यन अध्यापन गरेका हुन् ।

जिल्ला शिक्षा कार्यालय गुल्मीले गरेको क्षेत्र नम्बर १ का सम्पूर्ण विद्यालयहरुको अनुगमनमा यस्तो देखिएको हो । धेरै विद्यालयहरुले बिहान ६ देखि साँझ ६ बजे सम्म पढ्ने ब्यवस्था मिलाएको जिल्ला शिक्षा कार्यालय गुल्मीका निमित्त जिल्ला शिक्षा अधिकारी हरिलाल अर्यालले बताउनुभयो । विद्यालयहरु आवासिय रुपमै कार्यक्रम सञ्चालन गरेर पढाउन थालेको जानकारी दिनुभएको छ ।
 त्यस्तै ४० प्रतिशत विद्यालयहरुले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छन् । अहिले शैक्षिक गुणस्तर सुधार गर्नका लागि स्पेसन कक्षा संचालन भएको उहाँले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग