Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालोपत्रे सुरु

Published on 12:28:00 PM //

ग्रामीण पहु“च तथा पर्ूवाधार विकास कार्यक्रमअर्न्तगत रिडी-रुद्रवेणी हु“दै वामीटक्सार र तम्घास, छल्दी हु“दै चौरासी जाने सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ । स्थानीय विकास अधिकारी विष्णुहरि पौडेलका अनुसार दुवै सडकको कालोपत्रेका लागि बिहीबार विस्तृत र्सर्भे सुरु भएको हो । दुवै सडकका पहिलो चरणमा १० किलोमिटर मात्र 'ओटासिल' प्रविधिको कालोपत्रे
गरिनेछ । दुवै सडक विश्व बैंकको सहयोगमा निर्माण भएका हुन् । रिडी-वामीटक्सार सडक खण्ड जिल्लाको सबैभन्दा बढी व्यस्त सडक हो । दैनिक १ सय ५० सम्म सवारी ओहोरदोहोर गर्ने उक्त सडक खण्डमा रिडी-रुद्रवेणी खण्डमा दर्ुघटना बढी हुने गरेका छन् । 'पहिलो प्राथमिकतामा त्यही खण्ड परेको छ,' अधिकारी पौडेलले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग