Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुंगा मेला सुरु

Published on 2:01:00 PM //

Gulmi Darshan
गुल्मी, साउन १ - हरेक साउने संक्रान्तिदेखि लाग्ने एकमहिने रेसुंगा मेला बुधबार सुरु भएको छ ।
जिल्लाको ऐतिहासिक तथा धार्मिक, तपोभूमि रेसुंगामा रहेको पोखरीको पानीमा साउन महिनामा स्नान गरेपछि सम्पर्ूण्ा पाप नष्ट हुने र पुण्य लाभ हुने विश्वास छ । रेसुंगामा रहेको पोखरीमा स्नान गरेपछि चारधाम पुग्न नपर्ने भन्ने मान्यता रहेकाले बुधबार बिहानैदेखि रेसुंगा पोखरीमा स्नान गर्नेको घुइ“चो लागेको थियो ।
समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा रहेको रेसुंगामा हरेक वर्षसाउन महिनाभर धार्मिक मेला लाग्ने गर्दछ ।

Source:- Kantipur

Tags:

1 comment

  1. lets contribute in whatever way we can for the establishment of RESUNGA NATIONAL PARK WILDLIFE RESERVE AND CONSERVATION AREA to protect the wildlife ,entire biodiversity and peculiar most unique BIODIVERSITY of the entire RESUNGA JUNGLE AND ITS WIDE SPREAD surrounding community forests.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग