Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी रुपाकोटमा पनि युथ फोर्स

Published on 3:18:00 PM //

Gulmi Darshan

गुल्मी जिल्लाको रुपाकोट गविसमा एमाले निकट प्ररायु संघ गाउँ ईकाइ कमिटी गठन गरिएको छ । कमिटिको अध्यक्षमा कमल थापा, उपध्यक्षमा पदम गैरे, सचिबमा कृष्ण थापा लगयत ११ सदस्य रहनु भएको छ भने खेम बहादुर थापाको अध्यक्षतामा युथ फोर्स कमिटी पनि गठन गरिएको छ । कार्यक्रम कार्यक्रम युथ फोर्स गुल्मीका प्रमुख हिमाल श्रेष्ठको प्रमुख आतिथ्यता र गाउँ समिती इन्चार्ज दिर्घ थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग