Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 2:05:00 PM //

Foto: Chhabillal Suryabamsi, Gulmi.
गाउँ-गाउँमा प्रबिधी: गुल्मीको तुराङमा स्थानिय भुवनिश्वोर गौतमद्वारा सन्चालित केवल टिभी को डिस्क एन्टेनाहरु । तुराङ गाविसको मजुवाबाट सन्चालित उक्त केबलबाट तुराङ, रुपाकोट र जुभुङ गाविसका सयौ घर लभान्वीत भएका छन । केवल लाइनबाट थुप्रै देशी-बिदेशी टेलिभिजन च्यनलहरु का साथै स्थानिय स्तरमा आयोजित सार्वजनिक कार्यक्रम, गतिबिधी, विवाह, ब्रतबन्ध, पूजा-आजा जस्ता कार्यक्रमहरु पनि प्रसारण हुन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग