Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमा आगलागी

Published on 3:14:00 PM //

Gulmi Darshan

गुल्मीको हाँसरा गाविस वार्ड न यू निवासी शिव बहादुर पारीयारको घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब १ लाख बराबरको क्षती भएको छ । आफुहरु सुतिरहेको बेलामा बिहान कारीब साढे चार बजे तिर घर बहिर पालीबाट आगो लगेको र कसरी आगलागी भयो भन्ने थाहा हुन नसकेको पारिवारिक श्रोतले बतायो । आगलागीबाट घरमा रहेका सम्पूर्ण अन्न, लत्ताकपडा, भाडाकुडा र अन्य कागजपत्रहरु पनि जलेर नष्ट भएका छन ।

Tags:

1 comment

  1. ohh hora achel ta aago nalagnu parne tara k garne lagechha i m so sad to learn about it....

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग