Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा सव

Published on 1:32:00 PM //

गुल्मी जिल्लाको तम्घास गाविस वार्ड न ५ भगवती मन्दिर नजिकै खोलामा अर्जुन के.सी मृत अवस्थामा फेला परेका छन । जिल्लाको नयाँगाउ गाविस वार्ड न ३ डुल्लेपानिका ४० बर्षिय के.सी को सव सोमबार बिहान फेला परेको र उनको के कती कारणबाट मृत्‍यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग