Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 4:25:00 PM //

गुल्मीको शान्तिपुर गाविसमा बाला चर्तुदशीका अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम हेर्दै र्सवसाधरण एवं भक्तजनहरू । बाला चर्तुदशीका दिनदेखि ५ दिन सम्म लाग्ने मेलामा यस वर्षस्थानीय शान्ति युनेस्को क्लबको संयोजनमा राष्ट्रिय स्तरका कलाकारहरूको प्रशस्तुतीले मेला अवधिभर झण्डै ५० हजार दर्शालुहरूको भिड लागेको थियो । मेला हेर्न गुल्मी, बाग्लु·, पाल्पा, रूपन्देही लगायतका जिल्लाहरूबाट मानिसहरू आउने गर्दछन् ।
तस्विर घनश्याम गौतम/नयाँ भावना

Tags:

1 comment

  1. Dherai nai jani man thiyo yo patak shantipur k garne jana paiyena sarai ramailo bhayo re tara k garne jana paiyena j hos photo here aamma kati dherai manchhe?i will try next year......

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग