Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 2:39:00 PM //

एड्स भगाऔः गुल्मीको तम्घासमा बिसौं विश्व एड्स दिवसका अवसरमा तम्घास टेक्निकलका विद्यार्थीहरुद्वारा जनचेतनामुलक र्‍याली प्रदर्शन गर्दै । उनीहरुले कण्डम लगाऔं, एड्स भगाऔं, धेरै जनासंघ यौन सर्म्पर्क नगरौं जस्ता प्लेकार्ड सहित तम्घास बजार परिक्रमा गरेका थिए ।
तस्विरः घनश्याम गौतम/नयाँ भावना

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग