पहुनाको पालो
Published on
3:29:00 AM //
अविरल बग्दछ रुद्रावती: गुल्मीको बलिथुम र तुराङ गविसलाई छुट्टाउदै बगेको रुद्रावती (बडिघाट) नदी साथमा देखिएका बोटेगाउ स्कुल, मालेबगर, टारी र बाग्लुङ जोड्ने मोटरबाटो ।
फोटो सौजन्य: राजु गौतम
(सुचना: तपाईंसँग पनि गुल्मी र गुल्मेलिसँग सम्बन्धित फोटो तथा समाचार छ भने गुल्मी दर्शनको ईमेलमा पठाउन सक्नुहुनेछ ।)
0 प्रतिकृयाहरु