Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोबाइल सेवा चालू

Published on 11:34:00 PM //

Gulmi Darshan
 गुल्मी जिल्लामा अवरुद्ध मोबाइल सेवा शनिबारदेखि चालू भएको छ । मोबाइल सेवा अघिल्लो शक्रबार अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । प्राविधिक अभावमा यहाँ बारम्बार मोबाइल अवरुद्ध हुने गरेको छ । एक महिनाभित्र तीनपटक टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएको छ । दुई साताअघि अवरुद्ध भएका टेलिफोन एक सातापछि सञ्चालनमा आए पनि शुक्रबारदेखि पुनः मोबाइल सेवा बन्द भएको थियो । के खराबीले सेवा अवरुद्ध भएको हो भन्ने बारेमा टेलिकम कार्यालयले पत्ता लगाउन सकेको छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग