Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानमन्त्रीलाई खुकुरी

Published on 1:36:00 PM //

Gulmi Darshan
जनकपुरकी पत्रकार उमा सिंहका हत्यारालाई पक्राउ र कारबाही गरी पत्रकारलाई सुरक्षाको ग्यारेन्टी गर्न नेपाल पत्रकार महासंघ गुल्मीले बिहीबार प्रधानमन्त्रीलाई खुकुरी उपहार दिएको छ । राज्यले पत्रकार र आमनागरिकको सुरक्षा गर्न नसकेको र मुलुकमा दण्डहीनता बढ्दै गएकाले व्यंग्य स्वरूप हत्या हिंसामा प्रयोग हुने खुकुरी पठाएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मामार्फत प्रधानमन्त्रीलाई खुकुरी उपहार पठाइएको महासंघ, गुल्मी शाखा अध्यक्ष जनार्दन घिमिरेले बताए 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग