Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायीक वनमा आगलागी

Published on 2:57:00 PM //

Gulmi Darshan
 जुनियाँ गाविसमा रहेको ठुलो रिप सामुदायीक वनमा शनिवार विहानै देखि आगलागी भएको छ । जुनियाँको वार्ड नं. ६, ७, ८ र ९ मा पर्ने वनमा गौंडा भन्ने स्थानबाट विहान एक्कासी आगलागी शुरु भएको गाउँलेले बताएका छन् । आगलागी जंगलको झण्डै ३ हेक्टरको क्षेत्रफलमा फैलिएको स्थानीय देवीप्रसाद भुसालले बताए ।  आगलागीको कारण पत्ता नलागेपनि विहानै देखि गाउ"लेहरु नियन्त्रणमा जुटेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग