Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुकुरी प्रहारबाट एक घाइते

Published on 10:25:00 AM //

Gulmi Darshan

जैसिथोक गाविस-८ निवासी ३५ वर्षीय गुप्तबहादुर नेपाली सोही ठाउँ बस्ने गोकर्ण गौतमकोनेतृत्वमा आएको पाँचजनाको सङ्ख्यामा आएको समूहले ०६५ फागुन १० गते खुकुरी प्रहार गर्दासख्त घाइते भएका छन् ।

घरनजिकै बाटोमा हिडिरहेको समयमा आपसी झगडालाई लिएर नेपालीलाई उक्त समूहले खुकुरीप्रहार गर्दा उनको शरिरको दायाँ भागमा गम्भीर चोट लागेको छ । पीडित नेपालीको उपचार जिल्लाअस्पताल तम्घासमा भइरहेको छ । खुकुरी प्रहार गर्ने पाँचैजनालाई फागुन १० गते नैई इलाका प्रहरीकार्यालय धुर्कोटले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयको एक टोली फागुन ११घटनास्थलतर्फलागेको प्रहरी नायब उपरिक्षक राजेन्द्र पालिखेले इन्सेक प्रतिनिधिलाई बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग