Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कसले दिने यिनिहरुलाई सहारा ?

Published on 2:19:00 PM //

सामान्य झगडाका कारण ०६३ सालमा बुवा-आमाले घर छोडेर बेपत्ता भएपछी बेसहारा बनेका गुल्मी गौंडाकोट-४ राजाका १२ वषर्ीय अंकित र १५ वषर्ीया कमला ।
फोटो: गगनशिला खड्का

समाचार पढ्न यहाँ क्लिक गर्नुस् ।

Tags:

3 comments

  1. Pocket kharcha pathaidina man lagyaa thyo,
    khai kun madhyam baata hunchha kunni? Yeta muglan baata pathaune ke tarika chha, bhaye malai email garnu hola ya yehi blog ma comment garnu hola!

    My heart goes to these kids. Can somebody also contact SOS and other organizations for them?
    Baburam Kharel

    ReplyDelete
  2. धेरै धेरै धन्यबाद गुल्मी दर्शन र गगन्शिल खड्का जी लाई जानकारीको लागि । कस्ता निस्ठुरी रहेछन बाबु आमा पनि, आफुले जन्माएका बच्चाहरुलाई यसरी चटक्क छोडेर जन सक्ने । घर झगडा त सबैको हुन्छ नि तर यसैलाई ठुलो रुप दिनु मुर्खता मात्र हो । यि अबोध बेसहारा हरुको लागि हामीले केही गर्नुपर्छ । यस्को लागि गुल्मी दर्शन र गगन्शिला खड्का जी ले केही पहल गर्नु पर्‍यो, हामी सहयोग गर्न तत्पर छौ ।

    ReplyDelete
  3. gulmi darshan lai derai derai danyebad la bishnu acharya doha qatar

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग