Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लडेर एकको मृत्यु

Published on 2:24:00 AM //

 भारतीय सेनामा कार्यरत एक जवानको पुर्कोटमा भीरबाट लडेर मृत्यु भएको छ ।

बिदामा घरमा आएका हाडहाडे- ९ का ३४ वषर्ीय धनबहादुर थापाको पुर्कोट दहमा साथीको सामान पुर्‍याएर र्फकनेक्रममा भीरबाट लडेर मृत्यु भएकेा हो । लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवा लैजानेक्रममा बाटैमा मृत्यु भएको स्थानीय इन्द्र रेग्मीले बताए । यस्तै सदरमुकाम तम्घासबाट अर्खाबाङ गाविसतर्फ जाँदै गरेको लु१ज १७४१ नम्बरको जिप अर्खले गाविसको सेउघामा आइतबार साँझ दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग