Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दस निरीक्षक कारबाहीमा

Published on 3:06:00 AM //

Gulmi Darshan
परीक्षामा केन्द्राध्यक्षले नियमविपरीत नियुक्त गरेका सहायक केन्द्राध्यक्षसहित दसजना निरीक्षकलाई जिल्ला परीक्षा समन्वय समितिले कारबाही गरेको छ । प्राथमिक तहका स्थायी शिक्षकलाई मात्र निरीक्षक राख्नुपर्नेमा माध्यमिक र निम्नमाध्यमिक तहकालाई समेत राखेको पाइएकाले कारबाही गरिएको समितिले जनाएको छ । जीवोद्वार उच्चमावि पूर्तिघाट परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष गोपाल पराजुलीसहित ८ जना र हर्मिचौर मावि केन्द्रका दुईजना निरीक्षकलाई कारबाही गरेको अनुगमन टोलीले जनाएको छ ।
स्रोत: कान्तिपुर दैनिक

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग