Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डढेलोका घाइतेको मृत्यु

Published on 1:55:00 PM //

Gulmi Darshan

सामुदायिक वनमा लागेको आगो लगाउने क्रममा लडेर गम्भीर घाइते भएका गोपाल सुनारको शुक्रबार राति मृत्यु भएको छ ।

बडागाउँ गाविसस्थित तिलाहार सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा लडेर गम्भीर घाइते सुनारको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग