Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शव भेटियो

Published on 2:03:00 PM //

Gulmi Darshan
रूपाकोट गाविसको एक्ले पीपलमा हर्राचौर गाविस-९ निवासी २२ वषर्ीय डेमी थापाको शव शुक्रबार बिहान भेटिएको छ । चोरकाटे-शान्तिपुर सडकको किनारामा थापाको शव भेटिएको हो । शरीरमा घाउचोट भएकाले गाडीमा ठोक्किएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको थप अनुसन्धान भइरहेको शान्तिपुर प्रहरीचौकीका हवल्दार जंगबहादुर केसीले बताए । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग