Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली सर्म्पर्क समाजको स्थापना दिवस

Published on 2:14:00 AM //

Gulmi Darshan
गुल्मेली सर्म्पर्क समाज रूपन्देहीले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ ।
 
 समाजका अध्यक्ष हिरावहादुर भलामीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् लोकनाथ उपाध्याय, बालकृष्ण भण्डारी, कृष्ण भण्डारी, नन्दराम भण्डारी, खिमवहादुर जिसी, वावुराम पन्थी, रणवहादुर ढेगामगर, यदुलाल पन्त, अमरवहादुर थापा, धर्म पौडेल, पशुपति घिमिरे, जेपी कंडेल, केशव भण्डारी,  ढुण्डीराज पन्थ, विष्णु पाण्डे , ओमवहादुर फौदारलगायतले वोल्दैं यस क्षेत्रमा प्राविधिक शिक्षालयको आवश्यकता रहेकोमा जोड दिनुभयो । 

 सचिव नारायण प्रसाद पन्थको संचालन,माया ज्ञवाली धन्यवाद र जीवनाथ पाण्डेको स्वागतमा भएको कार्यक्रमका विच समाजका आजिवन सदस्य इ कृष्ण भण्डारीको पदोन्नती भएको वधाई दिदैं उहालाई विदाई गरियो । विविध सांस्कृतिक कार्यक्रम देखाइको उक्त कार्यक्रममा आजिवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग