Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अध्यक्षमा विवाद

Published on 2:02:00 PM //

Gulmi Darshan
अर्बेनी गाविसस्थित भगवती माविको व्यवस्थापन समिति अध्यक्ष चयनमा विवाद भएको छ । आफ्नो पक्षलाई अध्यक्ष तोकिनुपर्ने राजनीतिक दलको दाबीका कारण एक वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । 
अविभावकले जिम्मेवारी पूरा गर्न सक्ने जोसुकैलाई भए पनि अध्यक्ष बनाउन आग्रह गरेका छन् । तर, राजनीतिक दलको अडानका कारण सर्वपक्षीय बैठकसमेत हुन सकेको छैन । व्यवस्थापन समिति नबन्दा विभिन्न समस्या उत्पन्न भएको अभिभावक प्रेम पाण्डेले बताए । यसैगरी, अध्यक्ष विवादकै कारण हर्मिचौर उच्चमाविको व्यवस्थापन समिति पनि गठन हुन सकेको छैन । समिति गठन नहुँदा रिक्त शिक्षक दरबन्दी ६ महिनादेखि नियुक्ति गरिएको छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग