Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कफी खेतीमा कमी

Published on 12:06:00 AM //

सिता अर्याल
कफी खेतिले प्रख्यात जिल्ला गुल्मीमा कफी खेतीमा कमी आएको छ ।
गतबर्षाको तुलनामा अहिले कफी उत्पादनमा स्थानिय बजार अभावका कारण कफी खेतिमा चालिस प्रतिशत कमी आएको कुरा कफी किसान समुहका सदस्य कुल्मणी खरेलले बताउनुभयो ।
नगदेबालिका रुपमा चिनिने स्वदेश तथा बिदेशमा पनि बिक्री गर्न सकिने उक्त सुरु सुरुमा उत्पादनमा बृदि भयो, सबैको रुची बढ्यो, यसको मुल्य प्रती केजी १ सय २० रुपैया सम्ममा बेच्न सकिने भयता पनि स्थायी बजार अभाअवका कारण यसले ठुलो बजार लिना नसकेको बताइएको छ । कफी खेती गर्‍यो उत्पादन पछी कहिले बेच्न पाईन्छ, बाहिर जिल्लाबाट कहिले मानिसहरु किन्न आउछन र बेचौला भनेर आशा गर्नु पर्ने बाध्यता भएको कुर आपचौर निवासी राधा भन्नुहुन्छ । नेपालमै पहिलोपटक २०३० सलामआ साहु हिरा गिरिले ल्याएको कफिको दाना आपचौर निवासी घनश्याम अर्यालले सदरमुकाम तम्घास लागि कफिको पहिचानपछी आपचौरमा बिजारोपण गरी यसको उत्पादन पछीमात्र नेपालमै कफि खेतिले ख्याती कमाउन सफल भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग