Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा मृत्यु

Published on 2:14:00 PM //

Gulmi Darshan
बुटवल प्रदर्शनी गेटअगाडि भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी आँपचौरका मोटरसाइकल चालक ३२ वषर्ीय प्रकाश अर्याल हुन् । साढे १० बजे बिजुलीको खम्बामा ठोकिएर गम्भीर घाइते बनेका उनको उपचार क्रममा सोमबार बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग