Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पीडितलाई राहत

Published on 3:33:00 AM //

Gulmi Darshan
हस्तिचौर सामुदायीक वनमा भएको डढेलो नियन्त्रणका क्रममा ज्यान गुमाएकाका परिवारलाई दैवी प्रकोप उद्धार समिति र जिविसले आर्थिक सहयोग उपलब्ध गराएका छन् । 
एक महिना अघि भएको आगलागीमा परि हस्तिचौर गाविस-३ का पाँच जनाको ज्यान गएको थियो । समितिले प्रति परिवार २५ हजार र जिविसले प्रति परिवार १० हजार गरी ३५ हजारका दरले राहत उपलब्ध गराइएको दैवि प्रकोप उद्धार समितिले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग