Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विकृति हटाउन युवा सक्रिय

Published on 8:32:00 PM //

Gulmi Darshan
गाउँका विकृति हटाउने र युवाहरूमा सद्भाव ल्याउने उद्देश्यले धुर्कोट गाविसमा युवाहरूले समुह गठन गरेका छन् । धनिश्वर पन्थीको अध्यक्षतामा गठन भएको कल्याणकारी युवा समुहले कुलतमा लागेका युवाहरूलाई क्षमता विकासमा गतिशिल बनाउने, जातिय भेदभाव हटाउने, सामाजिक विकृति र विसंगतीहरूको अन्त्य गर्ने समुहका सचिव अच्युत पन्थीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग