Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङमा परेर मृत्यु,

Published on 3:48:00 AM //

गुल्मी जिल्लाको बलेटक्सार- ७ मुसीडा“डाको एउटा घरमा चट्याङ पर्दा शुक्रबार एकजनाको मृत्यु भएको र दुइजना घाइते भएको बुटवलबाट सुमन अधिकारीले जनाएका छन् ।
चट्याङका कारण मन्जु केसीको मृत्यु भएको हो । घटनामा परि अन्य दुइ जना घाइते भएको गुल्मीबाट सहकर्मीले जनाएका छन् । घाइते केशव अधिकारी र रामु केसीलाई उपचारका लागि पाल्पामा रहेका मिसन अस्पतालमा ल्याइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग