Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७६ जनालाई राहत वितरण

Published on 1:29:00 AM //

द्वन्द्वको समयमा ज्यान गुमाउने र बेपत्ता पारिएका परिवारका आफन्तलाई स्थानीय प्रशासनले राहत उपलब्ध गराउन शुरू गरेको छ ।
जिल्लामा सशत्र द्वन्द्वको क्रममा ज्यान गुमाएका ९१ जना र बेपत्ता ८ जनाका परिवारले राहत पाउने छन् । ति मध्ये ज्यान गुमाएका ७२ जना र बेपत्ताका ४ जनाले प्रतिव्यक्ति १ लाखका दरले राहत बुझेको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत हरीलाल पन्थीले बताए । अन्यलाई पनि प्रकृया पुर्‍याएर राहत वितरण गर्ने क्रम जारी नै रहेको प्रशासनले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग