Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनेरास्ववियुको नेतृत्व चयन

Published on 12:29:00 AM //

अनेरास्ववियूको शनिवार सम्पन्न जिल्ला सम्मेलनले रमेश काउछाको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटिको निर्विरोध चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा विमल घिमिरे, सचिव ओमबहादर कार्की, सह सचिव बसन्त ढकाल र कोषाध्यक्षमा सबिता कंडेल चुनिएका छन् । जिल्ला भरका झण्डै ३ सय प्रतिनिधिहरूले आगामी दुइ वर्षका लागि नेतृत्वको चयन गरेको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग