Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पार्टीबाट निस्कासन

Published on 2:33:00 AM //

नेकपा एमाले अर्खले गाउ“ कमिटिले आफना गाउ“ सचिव कृष्ण प्रयासी र रामप्रसाद मरासिनीलाई पार्टी बाट निश्कासन गरेको जनाएको छ ।
पार्टी गाउँ कमिटिका कार्यवाहक सचिव प्रेम पन्थीद्वारा प्रकाशित विज्ञप्तीमा विद्यालयमा आर्थिक हिनामिना, व्यक्तिगत अनुशासन र अध्याधिक मदिरा सेवन गरेकाले कारवाही गरिएको र मरासिनीले पार्टी हित विपरित काम गरेकाले कारवाही गरिएको उल्लेख छ । पटक पटक सचेत गराउ“दापनि नसच्चिएकाले दुवैलाई पार्टीले साधरण सदस्यताबाट निस्कासन गरिएको एमालेले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग