Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय मगर संघ गठन

Published on 2:26:00 AM //

नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको भेलाले श्रीप्रसाद भलामीको अध्यक्षतामा १ सय १ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
त्यस्तै सोही भेलाले श्याम भलामीको अध्यक्षतामा नेपाल राष्ट्रिय मगर युवा संघ, तम्घास गाउँ समिति पनि गठन गरेको छ । भेलामा नेपाली कांग्रेसका सभापति सुरेशचन्द्र भुसाल, मगर संघका केन्द्रिय प्रनिनिधि भिमबहादुर आले, नेपाली कांग्रेस सचिव फणिन्द्र भण्डारी लगायतले बोल्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग