Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयको भवन निर्माण

Published on 2:27:00 AM //

पुर्तिघाट गाविसको जोरपाटी प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माण कार्य सम्पन्न भएको छ ।
गोर्खा वेलफेयरको ५ लाख, निर्वाचन क्षेत्र नं. १ का सभासद सुदर्शन बरालको ४३ हजार, जनश्रमदान र अनुदान समेत गरी जम्मा ८ लाख ११ हजारको आर्थिक लागतमा भवन निर्माण भएको हो । भवन निर्माण भएपछि विद्यालयमा अध्ययनरत झण्डै ४ सय विद्यार्थी लाभान्वित भएका छन् । भवनको मंगलबार गोर्खा वेलफेयर स्किम अफिसर हरिबहादुर राना र हेल्थ असिष्टेण्ट यमबहादुर श्रीसले उद्घाटन गर्नु भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग